इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह आजदेखि, तेहरानमा ३ दिनसम्म चल्ने
barnanmedia.com · Wed Mar 04 21:25:00 GMT 2026

इजरायल-अमेरिकाको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह आजदेखि राजधानी तेहरानमा आयोजना गरिने भएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त समारोह आज राति स्थानीय समय १० बजे सुरु हुनेछ र अन्तिम संस्कार गर्नुअघि तीन दिनसम्म जारी रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)