गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
barnanmedia.com · Wed Oct 14 21:35:00 GMT 2026

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)