रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न तीन चरणको प्रक्रिया अपनाउने
kharibot.com · Wed Oct 14 13:50:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनमा आधारित तीन चरणको प्रक्रिया अघि सारेको छ। पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार आकाङ्क्षीले उम्मेदवार क्लबमा आवेदन, लिडरसिप एकेडेमीमा प्रशिक्षण र छनोट रूपरेखामा आधारित परीक्षण पार गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)