धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता
ratopati.com · Wed Oct 14 21:40:22 GMT 2026

सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)