‘सिजन’ मै सुनसान बन्यो सौराहा
gorkhapatraonline.com · Tue Jun 09 02:57:05 GMT 2026

भारतीय पर्यटकका लागि चितवन अहिले घुम्ने उपयुक्त समय हो । विगतका वर्षमा सौराहा, मेघौलीलगायतका स्थान भारतीय पर्यटकले भरिभराउ पनि हुन्थे । विगतमा गर्मी छल्न सौराहा आउने पर्यटक अहिले चिसो खोज्दै पोखरा र मुस्ताङ जान थालेपछि सौराहा सुनसान जस्तै बनेको छ । क्षेत्रीय होटेल सङ्घ सौराहा च्याप्टरका महासचिव महेश खनालले यस वर्ष भारतीय पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा सौराहा आउने र यहाँ जङ्गल सफारी गर्ने भारतीय पर्यटक प्रशस्त हुन्थे तर यस वर्ष कमी आएको छ ।”
अहिले युरोपेली मुलुक, चीन र
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)