मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम संसदीय समितिबाट अस्वीकृत

barnanmedia.com · Wed Oct 14 21:45:00 GMT 2026

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले बुधबार अस्वीकृत गरेको छ ।

समिति बैठकमा खरेलको नाममाथि प्राप्त उजुरीमाथि छलफल गरेर नामको अनुमोदन अस्वीकृत गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)