नाइमामा डोङफेङका विद्युतीय बस, के छन् विशेषता?
setopati.com · Thu Aug 13 08:27:48 GMT 2026

आयाम इन्टरकन्टिनेन्टलले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चीनको डोङफेङले उत्पादन गरेको विद्युतीय बस सार्वजनिक गरेको छ।
७ मिटरको यो बस सार्वजनिक यातायात तथा व्यावसायिक प्रयोजनका लागि ल्याइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)