यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
thahakhabar.com
काठमाडौं : आगामी नोभेम्बरको पहिलो साता बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार मात्र खेल तालिका सार्वजनिक गरेको हो।
प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ। ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)