गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक
nepalnews.com · Wed Oct 08 17:28:18 GMT 2025

काठमाडौं। इजरायलमा अपहृत नेपाली विद्यार्थी विपिन जोशीको नियन्त्रणमा रहेको भिडियो सार्वजनिक भएको छ।
अक्टोबर ७, २०२३ मा विपिन जोशीलाई इजरायलको किबुट्ज अलुमिमबाट हमासले अपहरण गरेको थियो। यो अपहरण भएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेपछि सार्वजनिक भएको पहिलो भिडियो क्लिप हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)