भिडियोमा विपिन भन्छन् – म नेपाली हुँ, यहाँ आएको २५ दिन भएको छ
shilapatra.com · Wed Oct 08 17:57:25 GMT 2025

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनी विद्राेही समूह हमासकाे अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक गरिएको छ । इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज उनको परिवारको अनुमतिमा बुधबार सार्वजनिक गरिएको हो ।
यो भिडियो जोशीको अपहरणपछिको दुई वर्षमा जीवित अवस्थाको पहिलो प्रमाणका रूपमा मानिएकाे छ । तर भिडियो धेरै पहिले रेकर्ड गरिएकाले अहिले उनको अवस्था के छ भन्नेबारे स्पष्ट जानकारी छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)