आजबाट बजार समयबाहेक पनि सेयर खरिद–बिक्रीको आदेश राख्न सकिने
setopati.com · Thu Aug 13 08:34:00 GMT 2026
आजबाट सेयरको अनलाइन कारोबार प्रणाली (टिएमएस) मा आफ्टर मार्केट अर्डर सुविधा उपलब्ध भएको छ।
यो सुविधाबाट लगानीकर्ताले नियमित कारोबार समयबाहेक अन्य समयमा पनि सेयर खरिद वा बिक्रीको अर्डर प्रविष्ट गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)