ओखलढुङ्गामा अर्गानिक बुङ आलु खन्न सुरु
reportersnepal.com · Thu Aug 13 08:53:00 GMT 2026

ओखलढुङ्गा, २८ साउन । ओखलढुङ्गाको लेकाली भेगमा परम्परागत विधिबाट उत्पादन गरिएको अर्गानिक ‘बुङ आलु’ खन्न सुरु गरिएको छ ।
जिल्लाको समुद्र सतहबाट दुई हजार चार सय मिटरभन्दा माथिको उचाइमा रहेका ठाडे, टोड्के, जन्तरखानी, पात्ले, भुसिङ्गा, रावादोलुलगायतका क्षेत्रमा त्यो आलु उत्पादन हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)