नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित
nagariknews.nagariknetwork.com · Wed Oct 08 18:06:36 GMT 2025
ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।
ओमानमा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)