नेपालले कुवेतलाई ५८ रनले हरायो
himalpress.com · Wed Oct 08 18:07:17 GMT 2025
काठमाडौँ- आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानको मस्कटमा बुधबार भएको प्रतिस्पर्धामा नेपाल विजयी भएको हो। नेपालले कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)