विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित
baahrakhari.com · Wed Oct 08 18:07:34 GMT 2025
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको छ । यो जितसँगै नेपालले प्रतियोगिताको सुपर–६ सम्भावनालाई बलियो बनाएको छ ।
बुधबार ओमानको अल अमेरितमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)