मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कप छनोट: कुवेतविरुद्ध सानदार जित निकाल्दै नेपालको विजयी सुरुवात

nepalviews.com · Wed Oct 08 18:14:09 GMT 2025

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा कुवेतलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा भुर्तेलको अर्धसत्तकको मद्दतमा नेपालले ५८ रनको विजयी हासिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)