मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुरुषलाई प्रवेश निषेध, महिला मात्र जान पाउने यस्तो टापु !

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । के तपाईले कुनै यस्तो ठाउँको बारेमा सुन्नु भएको छ, जहाँ महिलाले मात्र प्रवेश पाउँछन् । सायद सुन्नुभएको छैन होला । तर आज हामी यस्तो ठाउँको बारेमा चर्चा गरौं जहाँ पुरुषले प्रवेश गर्न पाउँदैनन् ।

अर्थात महिलामात्र यस ठाउँमा प्रवेश पाउँछन् । उक्त ठाउँको नाम सुपरसी आइल्यान्ड हो, जुन फिनल्यान्डको बाल्टिक समुद्र नजिकै छ । यस टापुलाई यसै वर्ष खोलिँदैछ । ८.४७ एकडमा फैलिएको यस द्वीपलाई अमेरिकाका एक व्यावसायी महिला क्रिस्टीना रथले किनेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)