मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीको ‘कक्रोच आन्दोलन’ र काठमाडौंको जेनजी विद्रोह : कसले कसबाट सिक्ने?

barnanmedia.com · Wed Oct 14 22:19:43 GMT 2026

भारतमा जुलाईपछि चर्किएको र अक्टोबरमा थप तातिएको ‘कक्रोच आन्दोलन’ ले नेपाली जेनजी आन्दोलनको स्मरण गराएको छ। भ्रष्टाचार, सत्ताको अहंकार र राज्यको दमनविरुद्ध सडकमा उत्रिएका भारतीय युवाको आक्रोश दिनदिनै बढिरहेको छ। नेपालको जेनजी आन्दोलनले ठूलो रक्तपात, विध्वंश र सत्तापलट निम्त्याएको थियो। भारतमा पनि युवा आक्रोशले राजनीतिक उथलपुथलको रूप लिन्छ कि शान्तिपूर्ण दबाबमार्फत आफ्ना माग पूरा गराउँछ? यसको बिसौनी कहाँ होला र परिणाम के निस्केला?

नेपाल र भारतका यी दुई आन्दोलनलाई नजिकबाट नियाल्दा केही आधारभूत समानतासँगै महत्त्वपूर्ण भिन्नता देखिन्छन्। यी भिन्नताले आन्दोलनको स्वरूप, नेतृत्व, राजनीतिक उद्देश्य र सम्भावित परिणामबारे धेरै कुरा बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)