आधा सिलिन्डर ग्यास दिन नसक्नेले ३५ वर्षको हिसाब माग्ने ? : रेणु चन्द
ratopati.com · Thu Aug 13 09:01:34 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्।
सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)