आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा ठाकुर नियुक्त
ratopati.com · Thu Aug 13 09:02:50 GMT 2026

काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् । उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हाल्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)