मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कुवेतमाथि नेपालको सहज जित

nepalnews.com · Wed Oct 08 18:22:19 GMT 2025

काठमाडौँ। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ।

नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)