बैतडी र संखुवासभामा प्रमुख जिल्ला अधिकारी परिवर्तन
ratopati.com · Thu Aug 13 09:05:54 GMT 2026

काठमाडौँ। गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मङ्गलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैतडीमा प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव डा. डिजन भट्टराईलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)