सुदूरपश्चिममा बिसु पर्व मनाइँदै
nepallive.com · Fri Apr 14 00:52:00 GMT 2023
काठमाडौं – नयाँ वर्ष (२०८० साल) सुरु भएको दिन, आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ। सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन्।
सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)