बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओउपर दायर मुद्दाप्रति इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण
corporatenepal.com · Thu Aug 13 09:05:24 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानविन प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा बैंकका पदाधिकारीसमेत विरुद्ध मुद्दा दायर गरेपछि बैंकले सो कुरामा आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)