मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाको विद्युतिय मतगणना सकियो, अध्यक्षको गणना सुरु

shilapatra.com · Sat Dec 04 21:06:00 GMT 2021

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको विद्युतीय भोटिङ मेसिनतर्फको मतगणना सकिएको छ । अध्यक्षबाहेकका पदमा विद्युतीय मेसिन प्रयोग गरिएकोमा राति २ बजे विद्युतीय मत गणना सकिएक‍ो हो ।

अध्यक्ष पदको मतगणना भने रातिको करिब २ बजेदेखि नै सुरु भएको छ । तीन समूह बनाएर मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)