दुई साथीले बनाए टेबल पनि बनाउन मिल्ने झोला
setopati.com · Sun Jul 18 00:15:00 GMT 2021
वेदिका मुरारका र नेहा अहमद 'क्लासमेट' हुन्। वेदिका नेपाली हुन् भने नेहा पाकिस्तानी।
सन् २०१७ को कुरा हो, उनीहरू लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा सोसल इनोभेसन एन्ड आन्ट्रपेनरसिपमा स्नातकोत्तर गर्दै थिए। कक्षामा प्रोजेक्टको काम गर्नुपर्यो जसमा बिजनेस आइडिया दिनुपर्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)