भारतको जीएसटी पुनरवलोकनको नेपालमा प्रभाव : अर्थमन्त्रीलाई निक्कीले दियो यस्ता सुझाव
nepalkhabar.com · Wed Oct 08 18:38:42 GMT 2025

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई भारत सरकारद्वारा हालै गरिएको सामान्य बिक्री कर (जीएसटी) पुनरावलोकनका नेपालमा पर्ने प्रभावहरूबारे अवगत गराउँदै विभिन्न सुझाव दिएको छ।
त्यसको नेपालका उत्पादन उद्योगमा पर्ने असर, भारतीय कम्पनीहरूले नेपालमा पुनर्निर्माणमा सहयोग गर्न सक्ने सम्भावना, नेपाल धितोपत्र बोर्डले कारण नबताई स्थगित गरेका प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) र वैदेशिक लगानीसम्बन्धी केही दीर्घकालीन समस्याहरूका बारेमा जानकारी गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)