जेनजी आन्दोलन: १९ हजार विद्यार्थीको उत्तरपुस्तिका नष्ट, पुनः परीक्षा लिइने
nagariknews.nagariknetwork.com · Wed Oct 08 18:38:23 GMT 2025

गत भदौमा जेन-जी आन्दोलनका क्रममा विभिन्न प्रहरी चौकीमा भएको आगजनी तथा तोडफोडका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब १९ हजार परीक्षार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएका छन्।
घटनापछि दुवै निकायले पुनः परीक्षा लिनुपर्ने निर्णय गरे पनि विद्यार्थीहरूले भने त्यसको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)