इरानी जलसेनाको जहाजमाथि आक्रमण, १ सयभन्दा धेरै बेपत्ता
barnanmedia.com · Wed Mar 04 23:03:09 GMT 2026

श्रीलंकाको तटनजिकै इरानी जहाजलाई एक शंकास्पद पनडब्बुले आक्रमण गर्दा १०० भन्दा बढी व्यक्ति बेपत्ता भएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।
श्रीलंकाको जलसेना र रक्षा मन्त्रालयका अधिकारीहरुले बुधबार कम्तिमा १ सय १ व्यक्ति बेपत्ता भएको बताए । त्यस्तै ७८ जना घाइते भएको उनीहरुले बताए । यो आक्रमण श्रीलंकाको तटीय क्षेत्रमा भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डुबिरहेको जहाजबाट ३२ जनालाई उद्धार गरिएको छ र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)