पिच, टस र आजको भारत-अस्ट्रेलियाबीचको फाइनल
kalakarmi.com · Sun Nov 19 00:38:50 GMT 2023
अमहदाबाद– आईसीसी वनडे विश्वकप क्रिकेट २०२३ को आज मंसिर ३ गते आइतवार सबैभन्दा महत्वपूर्ण दिन हो । आज भारत र अस्ट्रेलिया उपाधिका लागि अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा एक–अर्कासंग भिड्दैछन् ।
यसैबीच, फाइनल खेल प्रारम्भ हुनुभन्दा एक दिनअघि भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले अहमदाबादको पिचका बारेमा ठूलो अपडेट दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)