दलित समुदायको संवैधानिक हक कार्यान्वयन गर्न विशेष विधेयक तर्जुमा हुँदै
ratopati.com · Thu Aug 13 09:57:53 GMT 2026

काठमाडौँ । सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजनासहितको कानुनी र नीतिगत प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दलित समुदायका सम्बन्धमा सदनबाट पारित संकल्प प्रस्तावको कार्यान्वयन अवस्थाबारे स्पष्ट पारेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)