उडान ढिलाइ र क्यानको दोहोरो भूमिकामाथि सांसदहरूको प्रश्न, विधेयक परिमार्जन गर्न सुझाव
ratopati.com · Thu Aug 13 09:59:54 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)