१० औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा
lokaantar.com
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५ औं बोर्ड बैठकले लामो समयदेखि अन्योलमा रहेको १० औं वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकेको छ ।
युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलेको अध्यक्षतामा बिहीबार बसेको बैठकमा १० औं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)