मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

khabarhub.com · Wed Oct 14 23:42:45 GMT 2026

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि । विश्व हातधुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नुपर्ने समय छ। शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)