कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा
barnanmedia.com · Wed Oct 14 23:37:10 GMT 2026
कञ्चनपुर, २९ असोजः वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ ।
कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)