धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता
barnanmedia.com · Wed Oct 14 23:41:34 GMT 2026

सुनसरी, २९ असोजः प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागूऔषधको प्रयोग र कारोबार बढीरहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१÷८२ देखि चालु आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)