पटक-पटक सर्दै आएको दसौँ राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो
ekantipur.com · Thu Aug 13 10:26:38 GMT 2026
पटक-पटक सर्दै आएको दसौँ राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)