एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
baahrakhari.com · Mon Aug 09 01:11:00 GMT 2021
काठमाडौं । नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन् ।
स्थायी कमिटी बैठक पछि आजै दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)