मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशील : मन्त्री पौडेल

onlinekhabar.com · Thu Aug 13 10:52:59 GMT 2026

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)