मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो, भक्तजनको भिड

Ujyaaloonline.com · Mon Oct 23 01:33:19 GMT 2023

काठमाण्डाै - वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि खुलेको छ ।

हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरुकाे बिहानैदेखि भिड लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)