रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन नेपालसँग युक्रेनको आग्रह
thahakhabar.com
युक्रेनमा रुसको आक्रमणपछि युक्रेनले नेपाललाई कूटनीतिक नोट पठाएर रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउन आग्रह गरेको खुलेको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित क्रेनी दूतावासले नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग यही चैत ७ गते रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको जनाएको छ। तर नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भने यस्तो कुनै पनि पत्र नपाएको बिबिसीसँग बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)