मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना, टायरमा परेर सहचालकको मृत्यु

lokaantar.com

सिमकोट गाउँपालिका–१ तल्लो साँघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमा नै मृत्यु भएको छ । ‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना हुँदा टायरमा परेर सहचालकको निधन भएको हो ।

हिजो साँझ सवा ६ बजेको समयमा चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)