मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ब्लकबस्टर भोजपुरी फिल्म बनाए, जम्दै छन् नेपालीमा पनि

setopati.com · Thu Oct 15 00:35:06 GMT 2026

केही वर्ष अघिसम्म नेपाली फिल्ममा द्वन्द्व निर्देशकका रूपमा ख्याति कमाएका थिए चन्द्र पन्तले। यति बेला भने उनको परिचय फेरिँदैछ।

लामो समय अरूका फिल्ममा द्वन्द्व निर्देशन गरेका उनी पछिल्लो समय आफ्नो निर्देशनमा एकपछि अर्को फिल्म निर्माण गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)