मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लर्ड्समा भारतको ऐतिहासिक जीत, इङ्ल्याण्ड १५१ रनले पराजित

kalakarmi.com · Mon Aug 16 23:57:54 GMT 2021

लण्डन– भारतले इङ्ल्याण्डविरुद्धको टेस्ट श्रृंखलाको दोस्रो खेल १ सय ५१ रनले जितेको छ ।

बेलायतको लण्डनस्थित लर्ड्स मैदानमा खेलिएको यो खेलमा दुबै टिमका बीच पाँच दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)