मोबाइल बैंकिङबाटै बिना धितो १० लाखसम्म ऋण लिन सकिने !
arthasarokar.com · Tue Jun 09 03:16:48 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै १० लाख रुपैयाँसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)