मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शरद् ऋतुमा हिमाल आरोहण गर्न १ हजार ९८ जनाले लिए अनुमति, २८ करोड रोयल्टी संकलन

lokaantar.com

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)