मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७१ देशका १ हजार ९८ आरोहीलाई हिमाल चढ्न अनुमति, २८ करोडभन्दा बढी रोयल्टी संकलन

aarthiknews.com

काठमाडौँ । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)