एन्फासँगको विवादपछि १४ रेफ्रीको राजीनामा, ए डिभिजन लिग संकटमा
nepalkhabar.com · Thu Dec 02 16:39:57 GMT 2021
शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल हुनुअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको विवादका कारण १४ र रेफ्रीले राजीनामा दिएका छन्
एन्फासँगको विवादपछि १४ रेफ्रीको राजीनामाले शहीद स्मारक ए डिभिजन लिग नै संकटमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)