कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा
nagariknews.nagariknetwork.com · Thu Oct 15 00:46:55 GMT 2026
वाई-वाई यु-१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ।
कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)