प्रधानमन्त्री बन्ने प्रचण्डको सम्भावाना सकिएकै हो?
annapurnapost.com · Sat Dec 24 16:26:00 GMT 2022
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरे। एमालेकै आडमा कांग्रेस सभापति शेरबहादुर देउवासँग 'बार्गेनिङ' गरिरहेका प्रचण्डको प्रधानमन्त्री बन्ने आकांक्षा सम्भवतः ओलीको अभिव्यक्तिसँगै सकिएको छ।
शनिबार अपरान्ह बसेको गठबन्धन बैठकले २+२+१ नीति अवलम्बन गर्दै बैठक टुंग्याएको स्रोतको दाबी छ। बैठकले दुई-दुई वर्ष कांग्रेस-माओवादी र एक वर्ष एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिनेगरी मोटामोटी सहमति गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
बर्षमान पुन
नेकपा एमाले
पुष्पकमल दाहाल प्रचण्ड